आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा २ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सयमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment