अर्थ समितिको बैठक बस्दै

डिसी नेपाल
१८ फागुन २०८१ ७:४८

काठमाडौं। आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ।

बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *