अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

डिसी नेपाल
२० फागुन २०८१ २०:३५

काठमाडौं। अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ। अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *