भक्तपुरभरि निःशुल्क डेलिभरीको सेवा

डिसी नेपाल
२१ फागुन २०८१ १८:४०

भक्तपुर । भक्तपुरको ओल्ड टाउन फुडले रातको १२ सम्म पनि फ्रि डेलिभरीको सेवा दिन थाले जनाएको छ।  रेष्टुरेन्टबाट फुड, डिंग्स्, केक आदि भक्तपुरभरि विहान ७ बजेदेखि रातको १२ बजेम्म पनि निःशुल्क डेलिभरिको व्यवस्था रहेको जनाइएको हो।

भक्तपुरका चार वटा नगरपालिकाहरु भक्तपुर, मध्यपुर थिमि, चांँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका कुनाकप्चासम्म पनि निःशुल्क रुपमा डेलिभरि गर्दै आएको रेष्टुरेन्टले जनाएको छ । रेष्टुरेन्ट खुल्ने विहान सात बजेदेखि १२ बजे नै भक्तपुरभरि नै निःशुल्क डेलिभरीको सेवा दिंदै आएको जनाएको हो।

रेष्टुरेन्टमै सेवा लिन आउने ग्राहकहरुका लागि पारिवारिक वातावरण रहेको पनि जनाएको छ । साथै सर्वसाधारणको पहुँंच हुने गरी अफर्टेवल शुल्क पनि यहाँं छ । यहाँं नेपाली र विदेशी खानाहरु पाइन्छ । विदेशी खानाका रुपमा यहाँं पिजा, वर्गरहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *