समाजवादी मोर्चाको बैठक आज बस्दै

डिसी नेपाल
३० फागुन २०८१ ८:२३

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ ।

बैठक (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । मोर्चाले १५ गते गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *