अर्थ समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया
Facebook Comment