प्रधानमन्त्री कपमा आज दुइ खेल हुँदै

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ।
दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन्, जुन खेल सिद्धार्थनगरमा हुनेछ । यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।
प्रतिक्रिया
Facebook Comment