दुर्घटनाग्रस्त ग्यास बुलेट

मकवानपुर। मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ एचआईडी गेट अगाडी बिहीवार बिहान पूर्व-पश्चिम सडक खण्डमा विरगंजबाट धादिङको धार्के जाँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको दुर्घटनाग्रस्त भारतीय ग्यास बुलेट।
तस्बिर: मणिराज गौतम र रासस
प्रतिक्रिया
Facebook Comment