सुनको मूल्य स्थिर कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
६ चैत २०८१ ११:२२

काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ।  जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *