वैदेशिक सहायतामा अमेरिकी पुनर्विचार

यो वर्ष संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि विश्वले सोच्दै नसोचेका केही परिवर्तनहरू उनको प्रशासनले गरेको छ। विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदानमा रोकदेखि विश्व वातावरण र मौषम परिवर्तनलाई सुधार्न कुनै सहयोग नगर्ने जस्ता निर्णयले विश्व स्तब्ध भएको छ। झनै ट्रम्प प्रशासनले अमेरिकी आर्थिक सहयोग संस्था यूएसएआईडीलाई भङ्ग गरिदिए पछि यसमा आश्रित विश्वभरका करिव … Continue reading वैदेशिक सहायतामा अमेरिकी पुनर्विचार