घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
७ चैत २०८१ ११:११

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो। यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *