जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं। नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक पराजित गरेको हो। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दाया विंगबाट दिएको पासलाई उनले पहिलो टचमै गोलमा … Continue reading जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित