एसइई परीक्षा: अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित

बागमती। माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुस्थित भएका छन्। अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार … Continue reading एसइई परीक्षा: अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित