गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका … Continue reading गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed