मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
त्रिवेणी (रुकुमपश्चिम) रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन्। आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर … Continue reading मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed