झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक  सशस्त्र प्रहरीको नियन्त्रणमा 

काठमाडाैं। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक  नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका-४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका-२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत छन्। इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र … Continue reading झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक  सशस्त्र प्रहरीको नियन्त्रणमा