बलिउडको सबैभन्दा विवादित किस, जसकाकारण भयो महँगो फिल्म सुपरफ्लप

मुम्बई। आज ओटीटीको युग हो, जहाँ फिल्म वा शृङ्खलाहरूमा डर बिना अन्तरंग दृश्यहरू राखिएका हुन्छन्। अहिले अवस्था यस्तो छ कि ठूला पर्दामा रिलिज हुने फिल्ममा पनि खुलेआम किसिङ सिनहरू पनि देख्न पाइन्छ। तर एक समय थियो, जब नायक र नायिकाको चुम्बन दृश्यलाई समेत लिएर हंगामा हुने गर्दथ्यो। अब कल्पना गर्नुहोस् कि त्यो समयमा दुई नायिकाहरू … Continue reading बलिउडको सबैभन्दा विवादित किस, जसकाकारण भयो महँगो फिल्म सुपरफ्लप