सिराहाबाट लागूऔषधसहित एक जना पक्राउ
सिराहा । सिरहामा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १ सय ९८ एम्पुल र बुप्रेनोर्फिन १ सय ९८ एम्पुल सहित सोही नगरपालिका(६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित … Continue reading सिराहाबाट लागूऔषधसहित एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed