पूर्वराजा ज्ञानेन्द्रद्वारा गोरखकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन्।
शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन्।
पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीले स्वागत गरेका थिए।
प्रतिक्रिया
Facebook Comment