पूर्वविशिष्टलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टलाई सुविधा दिन नहुने बताएका छन्। नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था गर्न नहुने बताएका हुन्। राज्यले उहाँहरूलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा भने दिननहुने बताएका छन्। उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए। … Continue reading पूर्वविशिष्टलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री