संविधानसभाबाट हटाइसकिएको राजतन्त्र आउँदैन : बाबुराम भट्टराई

जनकपुरधाम । नेपाल समावादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने सम्भावना नरहेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानसभाबाट राजा हटाएकोले आउने सम्भावना नरहेको बताएका हुन्। ‘कतिपय मान्छेले राजतन्त्र आयो भने के बिग्रिन्छ? खास गरेर अहिले हिन्दु कट्टरपन्थी शक्तिहरुले हिन्दु राजा ल्याएपछि आफ्नो धार्मिक आस्थाको रक्षा … Continue reading संविधानसभाबाट हटाइसकिएको राजतन्त्र आउँदैन : बाबुराम भट्टराई