महायज्ञका लागि दलितको घर भत्काइएको प्रकरणः पीडित परिवारबाट प्रहरीमा जाहेरी
सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए। उनले भने, ‘पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ। यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ।’ दलित अगुवासहित … Continue reading महायज्ञका लागि दलितको घर भत्काइएको प्रकरणः पीडित परिवारबाट प्रहरीमा जाहेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed