‘संघीयतालाई सुदृढ बनाउन जरुरी छ’

ढोरपाटन (बागलुङ)। पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन्। बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले संघीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताएका हुन्। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए। संविधानले … Continue reading ‘संघीयतालाई सुदृढ बनाउन जरुरी छ’