लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने, के-के छन् उजुरी ?

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिमा परेका उजुरीलाई १५ दिनभित्र निष्कर्षमा पुर्‍याउने समितिले निर्णय गरेको हो। समितिको कार्यशैली र भएका निर्देशनको कार्यान्वयनको अवस्था र प्रभावकारिता कमजोर देखिन्छ। यो विषय समितिका कतिपय सांसदहरूले स्विकारेका छन्। … Continue reading लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने, के-के छन् उजुरी ?