कोलकत्ताले बैंगलुरुलाई दियो एक सय ७५ रनको लक्ष्य
काठमाडौं। आज देखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई एक सय ७५ रनको लक्ष्य दिएको छ। कोलकत्ताको इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताले कप्तान अजिंख्य रहाणेको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनायो। कोलकत्ताका लागि कप्तान रहाणेले सर्वाधिक … Continue reading कोलकत्ताले बैंगलुरुलाई दियो एक सय ७५ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed