‘मुलुकको आवश्यकता पूरा गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्छ’

दाङ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको आवश्यकता पूरा गर्न, विद्यमान समस्या समाधान गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्ने बताएका छन्। आज दाङको शान्तिनगरमा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय कांग्रेस कार्यसमितिद्वारा आयोजित कार्यक्रममा उनले गुटका आधारमा भन्दा विचारका आधारमा नेतृत्व उदाउनुपर्ने बताए। ‘नेपालको आवश्यकता, समस्या समाधानका उपाय दिएर कार्यान्वयन गर्नसक्ने र विचार प्रस्तुत गर्नसक्ने नेतृत्व आजको आवश्यकता हो’, उनले … Continue reading ‘मुलुकको आवश्यकता पूरा गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्छ’