आईपीएलः बैंगलुरुको विजयी सुरुवात
काठमाडौं। आज देखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)ले कोलकत्ता नाइट राइडर्स (केकेआर) पराजित गरेको छ। कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा आरसीबीले केकेआरविरुद्ध ७ विकेटको जित निकाल्दै आईपीएलमा विजयी सुरुवात गरेको हो। केकेआरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। आरसीबीका लागि … Continue reading आईपीएलः बैंगलुरुको विजयी सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed