भारतीय राजदूतावासमा मनाइयो २३औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस

काठमाडौं। काठमाडौंस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ। समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्णजयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए। राजदूत श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति योजनाको २३औँ ब्याचका पुरस्कृतहरूका साथै रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई … Continue reading भारतीय राजदूतावासमा मनाइयो २३औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस