ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। कम्पनीले  ८ लाख ७३ हजार ६१.२२५ कित्ता लिलामी  सेयर चैत ४ गते बाँडफाँट गरिएको हो। जसमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने … Continue reading ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट