अमेरिकाले टर्की र दक्षिण कोरियाबाट लाखौं अण्डा किन्ने

काठमाडौं । अमेरिकामा अण्डाको मूल्य घटाउन ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने योजना बनाइरहेको छ। अमेरिकी उपभोक्ताहरूका लागि अण्डाको बढ्दो मूल्य घटाउन ट्रम्प प्रशासनले अन्य देशहरूसँग पनि वार्ता गरिरहेको छ। अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्। “हामी छोटो अवधिमा करोडौं अण्डाको बारेमा कुरा गरिरहेका छौं,” कृषि सचिव ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूलाई … Continue reading अमेरिकाले टर्की र दक्षिण कोरियाबाट लाखौं अण्डा किन्ने