ट्रम्पले कमला ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा क्लियरेन्स खारेज गरे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति चुनावकी उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज गरेका छन्। उनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन सहित धेरै पूर्व अमेरिकी प्रशासनिक अधिकारीहरूको सुरक्षा क्लियरेन्स पनि खारेज गरेका छन्। २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन ट्रम्पको प्रतिद्वन्द्वी रहेकी थिइन् । सुरक्षा क्लियरेन्सले कुनै पनि अमेरिकी नागरिकलाई राष्ट्रिय … Continue reading ट्रम्पले कमला ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा क्लियरेन्स खारेज गरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed