प्रेस चौतारीको महाधिवेशन सुरु, प्रधानमन्त्री गएनन्
बिराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ। ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने छ। महाधिवेशनको आइतबार बिहान ११ बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भए पनि अन्तिम समयमा रोकिन पुगेका छन्। उनको सट्टा नेकपा … Continue reading प्रेस चौतारीको महाधिवेशन सुरु, प्रधानमन्त्री गएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed