इशान किशानको सतकमा हैदराबादले राजस्थानलाई दियो विशाल लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयाल्सलाई दुई सय ८७ रनको विशाल लक्ष्य दिएको छ। हैदराबादमा भएको खेलमा इशान किशानको सतकीय पारीमा हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनायो। किशानले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरी १०६ रन बनाए। यस्तै ट्राभिस हेडले ३१ … Continue reading इशान किशानको सतकमा हैदराबादले राजस्थानलाई दियो विशाल लक्ष्य