बाँकेमा पानी टयांकरकाे ठक्करबाट दुई बालकको मृत्युपछि स्थानीयद्वारा आगजनी, प्रहरीद्वारा हवाइ फायर

नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भे १ ख ४१०७ नं को पानी टयांकरले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए। घटनापछि आक्रोशित भएका स्थानीयले … Continue reading बाँकेमा पानी टयांकरकाे ठक्करबाट दुई बालकको मृत्युपछि स्थानीयद्वारा आगजनी, प्रहरीद्वारा हवाइ फायर