हैदराबादले राजस्थानलाई हरायो

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयाल्सलाई ४४ रनले पराजित गरेको छ। हैदराबादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० अ‍ोभरमा ६ विकेट गुमाएर दुई सय ४२ रन बनायो। राजस्थानका सन्जु सामसन र धु्रव जुरेलले अर्धसतकीय पारी खेले। जुरेलले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै … Continue reading हैदराबादले राजस्थानलाई हरायो