मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध
काभ्रेपलाञ्चोक। यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ। यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आज फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ। नगरसभाको दोस्रो विशेष … Continue reading मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed