नागढुङ्गामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन्। चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा … Continue reading नागढुङ्गामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते