वनमन्त्री शाही जर्मनी प्रस्थान
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन्। उनी आज साँझ कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री ठकुरीले सम्मेलनमा जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र वातावरण संरक्षणमा गरेको योगदानबारे ध्यानाकर्षण गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी यही चैत … Continue reading वनमन्त्री शाही जर्मनी प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed