पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’
सिचुवान (छोङ्छिङ)। पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ। यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए। छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै … Continue reading पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed