मुम्बईलाई हराउँदै चेन्नाईको विजयी सुरुवात

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। चेन्नाईले मुम्बईलाई ४ विकेटले पराजित गर्‍यो। मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईका लागि रचिन रविन्द्र र कप्तान ऋतुराज गायक्वाडले अर्धसतकीय पारी खेले। रविन्द्रले ४५ बलमा २ चौका … Continue reading मुम्बईलाई हराउँदै चेन्नाईको विजयी सुरुवात