प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दै

डिसी नेपाल
१० चैत २०८१ ८:५३

काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।

संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *