आइपीएलमा आज दिल्ली र लखनउ भिड्दै

डिसी नेपाल
१० चैत २०८१ ९:०८

काठमाडौं .इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज प्रतियोगितामा आज दिल्ली र लखनउ भिड्ने भएका छन् । जारी खेलमा आज साँझ ७ः४५ बजे दिल्ली र लखनउ भिडने भएका हुन् ।

हिजो भएको खेलमा चेन्नइले बिजय हासिल गरेको थियो । आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई ४ विकेटले पराजित गरेको हो।

पाँच पटकको च्याम्पियन चेन्नइ सुपर किंग्सले जारी सिजनको आफ्नो पहिलो खेलमा सुखद सुरुवात गरे पछि पुनः उसलाइ बिजेता टोलीको रूपमा आंकलन गर्न थालिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *