दक्षिण कोरियामा जंगलमा लागेको आगोमा परी चार जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाका धेरै जंगलहरूमा आगो लागेको छ। यी मध्ये चार जनाले ज्यान गुमाएका छन् भने हजारौं मानिसहरू घरबारविहीन भएका छन्।
यस्तो अवस्थामा दक्षिण कोरियाले आपतकाल घोषणा गरेको छ। कोरिया वन सेवाले आगलागीले ८४७ हेक्टर वन नष्ट गरेको र २६० बासिन्दालाई सो क्षेत्रबाट अन्यत्र सारिएको बताएको छ।
प्रतिक्रिया
Facebook Comment