खाडीमा तन, स्वदेशमा मन, के चाहन्छौं हामी?

युएईमा सात लाख बढी नेपाली रोजगारीका लागि पुगेको तथ्यांक छ। अन्य देशमा पनि हजारौँको सङ्ख्यामा बिदेसिएका छन्। रोजगारी, अध्ययन, उपचार, भ्रमण लगायत अन्य सेवा सुविधा बढी पाउने आसका साथ दिनहुँ हजारौँको सङ्ख्यामा युएई लगायत अन्य देश पुग्ने क्रम बढ्दो छ। यसरी परदेश लागे पश्चात पुनः आफ्नै देशमा फर्केर केही गर्ने आसा, हुटहुटीले मनमा अनेकौ सपना … Continue reading खाडीमा तन, स्वदेशमा मन, के चाहन्छौं हामी?