‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ का बिजेता (तस्वीरहरू)

डिसी नेपाल
१० चैत २०८१ १३:२९

काठमाडाैं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ बिजेताहरू ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन्।

फष्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेण्ड रनरअप बन्न सफल भइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *