युक्रेनका ऊर्जा संयन्त्रको नियन्त्रण अमेरिकालाई दिन ट्रम्पको माग

काठमाडौं । आइतबार अमेरिकी र युक्रेनी अधिकारीहरूले विद्युत केन्द्रहरूको सुरक्षासँग सम्बन्धित प्रस्तावहरूमा छलफल गरेका छन् । यो बैठक साउदी अरबमा भएको थियो। अमेरिकाले युक्रेनलाई आफ्नो सुरक्षाका लागि पावर प्लान्टहरूको नियन्त्रण अमेरिकालाई हस्तान्तरण गर्न प्रस्ताव गरिसकेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक टिभी वक्तव्यमा वार्ता धेरै उपयोगी भएको बताए। युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभका अनुसार यो वार्ताको … Continue reading युक्रेनका ऊर्जा संयन्त्रको नियन्त्रण अमेरिकालाई दिन ट्रम्पको माग