विदेशमा रहेकी छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालिगण्डकीमा किन हाम्फाले?

काठमाडौं। कालिगण्डकी नदीमा हाम्फालेका एक व्यक्ति अझै भेटिएका छैनन्। आइतबार अपराह्न पाल्पा रामपुर नगरपालिका-१० कुमार टोलका ५८ वर्षीय मेघनाथ कुमाल कालिगण्डकी नदीमा हाम्फालेका थिए। प्रहरीका अनुसार स्याङ्जा चापाकोट-१ तेउनास हिँडेका उनी उक्त स्थानमा नपुगी कालिगण्डकी नदीमा हाम्फालेर बेपत्ता भएका थिए। तेउनासस्थित किनारबाट नदीमा हाम्फालेपछि श्रीमतीले देखेकी थिइन्। बाख्रा चराउँदै गरेकी श्रीमतीले नदीमा हाम्फालेको देखेपछि प्रहरीलाई … Continue reading विदेशमा रहेकी छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालिगण्डकीमा किन हाम्फाले?