प्रचण्ड पुगे शीतलनिवास, पूर्वराजाका गतिविधिबारे छलफल

डिसी नेपाल
१० चैत २०८१ १६:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन्।

उनीहरूबीच समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ।

पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुने तालिका रहेको छ।

शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *