एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?
काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको समय नै छैन। तैपनि, एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ। पार्टीको बचाऊमा कार्यकर्ताभन्दा बढी सक्रिय रहने चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ … Continue reading एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed