संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ। आज सिंहदबारमा बसेको शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने विषयमा उक्त सहमति गरेको हो। आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउने विषयमा सहमति भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत … Continue reading संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति